मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्युठान र बागलुङ-१ जनमोर्चालाई छुट्याइपछि कांग्रेसमा असन्तुष्टि

onlinekhabar.com · Thu Sep 15 00:58:03 GMT 2022

३० भदौ, काठमाडौं । सत्तागठबन्धनबीच राष्ट्रिय जनमोर्चाले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ दुई सीट पाउने भएको छ ।

जनमोर्चाको भागमा बागलुङ क्षेत्र नम्बर १ र प्युठान परेको छ । अघिल्लो निर्वाचनमा निर्वाचित भएको आधारमा सिट भागवण्डा गरिंदा जनमोर्चाको भागमा प्युठान मात्रै पर्ने थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)