कोप२६ सम्मेलन असफल भयो : ग्रेटा टुनबर्ग
pahilopost.com · Sat Nov 06 01:58:50 GMT 2021
वातावरण अभियन्ता ग्रेटा टुनबर्ग स्कटल्याण्डको ग्लास्गोमा भएको जलवायु परिवर्तन सम्बन्धी कोप२६ सम्मेलन असफल भएको बताएकी छिन्। ग्लासगोमा आयोजित प्रदर्शनलाई सम्बोधन गर्दै ग्रेटाले कोप२६ असफल भएको भन्दै जलवायु परिवर्तनको असर रोक्न तत्काल धेरै काम गर्नुपर्ने आवश्यक्ता रहेको बताएकी हुन्।
जलवायु परिवर्तनका कारण विश्व नै जलिरहेको भन्दै उनले शक्तिमा रहेका मानिसहरु भने आलिशान जीवन बिताइरहेको टिप्पणी गरिन्।
स्रोतमा पूरा पढ्नुहोस् (pahilopost.com)