मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

पाल्पामा बस दुर्घटना : छ जनाको मृत्युले खुर्साने गाउँ शोकमा

hamrakura.com · Fri Jan 06 00:00:00 GMT 2023

काठमाडौं । पाल्पामा गए राति बस दुर्घटना भएको छ । रुपन्देहीको सालझन्डीबाट पाल्पाको सत्यवती खुर्सानेतर्फ जाँदै गरेको बस रैनादेवी छहरा गाउँपालिकामा राति दुर्घटनामा परेको हो ।

ग १ ख ४९७७ नम्बरको बस दुर्घटनामा खुर्साने गाउँका ६ जना महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)