प्रसाईं र मिश्रलगायतलाई अनुसन्धानका लागि पुनः पाँच दिन म्याद थप
deshsanchar.com · Sun May 04 22:53:53 GMT 2025

काठमाडौँ- जिल्ला अदालत काठमाडौँले जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा रहेका दुर्गा प्रसाईं र रविन्द्र मिश्रलगायतलालाई अनुसन्धानका लागि पाँच दिन म्याद थप गरेको छ ।
न्यायाधीश महेन्द्रबहादुर कार्कीको इजलासले शनिबारदेखि लागू हुनेगरी पाँच दिन म्याद थप गरेको जिल्ला अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)