मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जंगम सम्मानित

barnanmedia.com · Sun May 04 22:55:37 GMT 2025

६ हजार १ सय मिटर उचाइको लोबुचे हिमालको सफल आरोहण गरेका सशस्त्र प्रहरी जवान विजय जंंगमलाई सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याले सम्मान गरेका छन् ।

वैशाख २१ गते प्रधान कार्यालयमा सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले जवान जंगमलाई सम्मान तथा बधाई दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)