मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एमाले महाधिवेशन आयोजक कमिटीको बैठक बस्दै 

nepallive.com · Mon Apr 19 01:00:00 GMT 2021

काठमाडौं – नेकपा एमालेको राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक आज बस्दै छ। बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकका लागि छ वटा अजेन्डा तय भएका छन्।

यसअघिको एमालेको केन्द्रीय कमिटीलाई राष्ट्रिय महाधिवेशन आयोजक कमिटीमा रुपान्तर गरेपछि आज पहिलो बैठक पहिलो पटक बस्न लागेको हो। बैठकमा सबे सदस्यलाई अनिवार्य उपस्थित हुन भनिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)