मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

बिरामीको विवरण सार्वजनिक स्थानमा गरी टाँस्न अस्पतालहरूलाई मन्त्रालयको निर्देशन

news24nepal.tv · Wed Aug 02 00:02:37 GMT 2023

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताललाई कूल शय्याको १० प्रतिशत निःशुल्क उपचार गरिएका बिरामीको विवरण देखिने ठाउँमा टाँस्न निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव डा मदनकुमार उपाध्यायले आज सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकल कलेजलाई परिपत्र जारी गर्दै कूल शय्याको १० प्रतिशत निःशुल्क गरिएका बिरामीको अभिलेख विवरण सार्वजनिकरूपमा देखिने गरी जानकारी दिन, टाँस्न तथा विद्युतीय बोर्डमा डिस्प्ले गर्न निर्देशन दिएका हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)