के हो अनुहारको आकृति मिलाउने अर्थोग्नेथिक सर्जरी?
swasthyakhabar.com · Mon Sep 19 00:18:00 GMT 2022
अर्थोग्नेथिक सर्जरी अनुहारको विकित मिलाउने एउटा विशिष्ट प्रकारको शल्यक्रिया हो। अर्थोग्नेथिकको शाब्दिक अर्थ हो जब्डा सिधा गर्नु (अर्थोस - सिधा गर्नु , ग्नाथोस – जब्डा)। यो एउटा कस्मेटिक वा एस्थेटिक शल्यक्रिया पद्धती हो, जसले अनुहार त राम्रो बनाउछ नै, साथै चपाउने शक्ति र स्वासप्रस्वास प्रणालीलाई पनि राम्रो गर्छ। पहिलो अर्थोग्नेथिक शल्यक्रिया अमेरिकामा सन् १८४९ मा हुल्लिहनद्वारा गरिएको थियो। जुन सामान्यरुपले तल्लो जब्डामा मात्र सिमित थियो। पछि विज्ञान र शल्यचिकित्साको विकाशसंगै तल्लो, माथिल्लो र चिउडोकासाथै पुरै अनुहार नै ठिक पार्ने शल्यक्रियामा परिणत भयो। धेरै नै संवेदनसिल शल्यक्रिया भएकोले एकदम धेरै विशेषज्ञता र दक्षता चाहिनुको साथै उत्कृष्ट योजना चाहिन्छ। अदक्षताले मान्छेको पुरै अनुहारकै स्वरुपलाई कुरुप बनाउन सक्छ।
के फाइदा हुन्छ?
स्रोतमा पूरा पढ्नुहोस् (swasthyakhabar.com)