विकल पौडेल भ्रष्टाचारी ठहर, चार जनालाई सफाइ
rajdhanidaily.com · Sun May 04 23:12:53 GMT 2025

काठमाडौं । विशेष अदालतले सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेललाई प्रिन्टिङ मेसिन खरिद गर्दा भ्रष्टाचार गरेको कसुरमा दोषी ठहर गरेको छ ।
सुरक्षण मुद्रण उपकरण खरिद प्रकरण
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)