मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अवैध घुसपैठ रोक्न सशस्त्र बल भारतसँगको सीमा नाकामा उच्च निगरानी

barnanmedia.com · Sun May 04 23:03:33 GMT 2025

अवैध घुसपैठ रोक्न सशस्त्र प्रहरी बल नेपालले भारतसँगको सीमा नाकामा सक्रियता बढाएको छ ।

त्यसको लागि २४ सै घण्टा सीमा गस्ती गर्ने र सीमाना भएर आवतजावत गर्नेहरुको अभिलेखीकरण गर्ने कार्यसमेत कडाईको साथ गरिरहेको सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)