इजलास सपिङको शेष घले डक्ट्रिन– छानीछानी न्यायाधीशका आफन्तलाई वकिल नियुक्त
barnanmedia.com · Sun May 04 23:07:22 GMT 2025

सर्वोच्च अदालतसहित देशभरका न्यायालयमा इजलास सपिङ हुन थालेको भनी हरिकृष्ण कार्की नेतृत्वको प्रतिवेदनले नै औँल्याएको थियो । त्यो अवस्था अन्त्य गर्न प्रधानन्यायाधीशको पेसी तोक्ने अधिकारै खोसियो । कुनै पनि मुद्दाको पेसी तोक्न गोला प्रक्रिया अपनाइयो ।
यसरी गोला प्रक्रिया अपनाउँदा कुन मुद्दा कुन न्यायाधीशको इजलासमा पर्छ भन्ने पूर्वानुमान गर्न नसकिने भयो । तर, मुलुकको न्यायप्रणाली नै हातमा लिने क्रममा गैरआवासीय नेपाली संघका पूर्वअध्यक्ष एवं कथित उच्चस्तरीय समितिका संयोजक शेष घलेले पैसाको आडमा सजिलै इजलास सपिङ गर्न भ्याएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)