पोखराबाट हिमालय एयरको पहिलो नियमित अन्तर्राष्ट्रिय उडान
rajdhanidaily.com · Mon Mar 31 23:38:41 GMT 2025

पोखरा । हिमालय एयरलायन्सले चीनको ल्हासा र पर्यटनको राजधानी पोखरा जोड्ने गरी पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित व्यावसायिक उडान सुरु गरेको छ ।
ल्हासाबाट १०७ जना यात्रु बोकेर आएको हिमालय एयरलायन्स सोमबार दिउँसो १ बजेर ५५ मिनेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सफल अवतरण गरेको हो । तीमध्ये ३२ जना चिनियाँ र ७५ जना नेपाली नागरिक हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)