दशैं र भिसा सँग–सँगै (फोटोफिचर)
ukeraa.com · Sun Oct 02 21:33:56 GMT 2022
बुटवल : दशैंको रौनक गाउँघरमा बढेको छ। शहरमा भएकाहरू दशैं मनाउन गाउँ पुगेका छन्। कपितय पुग्ने क्रममै छन्। विभिन्न पेशा, व्यवसाय र रोजगारीका लागि विदेश गएकाहरू पनि दशैंका लागि घर फर्किएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)