मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

दिनेश र रुबिका जिपी कोइराला प्रोफेशनल आईटीइफ च्याम्पियन

deshsanchar.com · Sun Mar 20 14:56:59 GMT 2022

काठमाडौँ– काठमाडौँको दशरथ रंगशालामा जीपी कोइराला प्रोफेशनल आईटिएफ तेक्वान्दो च्याम्पियनसिप २०२२ सम्पन्न भएको छ।

उक्त च्याम्पियनसिपमा पुरुषतर्फ नेपाली सेनाका खेलाडी दिनेश बुढा मगर पहिलो, नेपाली सेनाकै प्रमोद कुमार साहु दोस्रो र सेनाकै प्रेम मगरले तेस्रो स्थान प्राप्त गरेका छन्। पहिलो हुने खेलाडीले अमेरिकी डलर ५०० र दोस्रो र तेस्रो हुने खेलाडीले क्रमशः ३०० र २०० डलर पुरस्कार प्राप्त गरे।

स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)