अफगानिस्तान युद्ध: कान्दहारको जेल तालिबानको कब्जामा, सरकारद्वारा सेना प्रमुख हटाइए
bbc.com · Thu Aug 12 01:11:48 GMT 2021
अफगानिस्तानमा एकपछि अर्को सहर नियन्त्रणमा लिइरहेको तालिबानले त्यहाँको दोस्रो ठूलो सहर कान्दहारको एउटा जेललाई आफ्नो कब्जामा लिएर सयौँ कैदीहरूलाई रिहा गरिदिएको खबर आएको छ।
अन्तर्राष्ट्रिय रेडक्रसका अनुसार देशको दक्षिणी भागमा अवस्थित उक्त सहरका "गल्ली गल्लीमा लडाइँ" जारी छ।
स्रोतमा पूरा पढ्नुहोस् (bbc.com)