‘आदिपुरुष’लाई नेपाली सेन्सर बोर्डले दियो प्रदर्शन अनुमति
deshsanchar.com · Thu Jun 15 15:40:17 GMT 2023
काठमाडौँ- नेपालको सेन्सर बोर्डले दक्षिण भारतीय पुरुष ‘आदिपुरुष’लाई प्रदर्शन अनुमति दिएको छ। शुक्रबारदेखि राजधानीका हलहरुमा लाग्ने उक्त सिनेमाले बिहीबार बेलुकी करिब ८ बजेमात्र प्रदर्शन अनुमति पाएको हो।
फिल्ममा समावेश ‘जानकी भारतकी छोरी हुन्’ भन्ने वाक्यांश हटाएपछि बल्ल ‘आदिपुरुष’ले प्रदर्शन अनुमति पाएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)