मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

चाडपर्वका बेला गाडी दुर्घटना बढ्दै

Ujyaaloonline.com · Thu Oct 14 01:15:35 GMT 2021

काठमाण्डाै - दशैँ सुरु भएसँगै दुर्घटना बढेका छन् । पछिल्लो ५ दिनमा मात्रै दुर्घटनामा परेर ४० जनाको ज्यान गएको छ ।

मुगुमा अस्ति भएको दुर्घटनामा ३२ जनाको ज्यान गएको थियो भने सोमवार कास्कीको घान्द्रुकमा भएको दुर्घटनामा आठ जनाको ज्यान गएको थियो । हरेक वर्षको चाडपर्वमा यस्ता दुर्घटना हुने गरेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)