बीओकेको कर्जा ब्याजदरमा मनपरी
rajdhanidaily.com · Mon Feb 21 23:13:46 GMT 2022
काठमाडौं । बैंकहरूमा तरलता बढेसँगै बंैकहरूले विभिन्न अफर दिँदै, लोभ्याउँदै, ब्याजदर घटाउँदै कर्जा लिन उत्प्रेरणा जगाउने गर्दै आएका छन् । बैंक तथा वित्तीय संस्थाहरूले दिने यिनै लोभका कारण मध्यम बर्गका जो निश्चित आयस्रोतलाई आधार मानेर कर्जा लिन पुग्छन्, उनीहरू नराम्रोसँग जाक्किन पुग्छन् ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष विश्व पौडेल पनि यस्तै चंगुलमा फसिसकेका छन् । नेपाल उद्योग वाणिज्य महासंघले गरेको एक कार्यक्रममा उनले भने, ‘मलाइ सुरुमा सस्तो ब्याजदरमा कर्जा दिए । तर, त्यसको तीन हप्तामा नै अचाक्ली बढाएर दुःख दिए ।’
स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)