मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

काँकडभिट्टामा गोप्रो क्यामेरा जडान

ratopati.com · Wed Sep 02 22:48:47 GMT 2026

झापा । नेपालको पूर्वी नाका काँकडभिट्टामा सशस्त्र प्रहरी बलले ‘गोप्रो क्यामेरा’ जडान गरेको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं २ गण हेडक्वाटर झापाले सीमा क्षेत्रको निगरानी, सूचना सङ्कलन तथा आपराधिक गतिविधि नियन्त्रणका लागि उच्च प्रविधिको ‘गोप्रो क्यामेरा’ जडान गरेको जनाएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)