पिक्निकबाट फर्किँदै गरेको बस दुर्घटना: एक जनाको मृत्यु, ११ घाइते
deshsanchar.com · Sun Oct 29 01:14:58 GMT 2023
वीरगञ्ज- बारामा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
शनिबार राती जलबिरे झरना चितवनबाट पिक्निक मनाएर वीरगञ्जतर्फ फर्किँदै गरेको ना ७ ख ४७४९ नम्बरको बस दुर्घटनामा परेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)