मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग

hamrakura.com · Thu Mar 30 00:00:00 GMT 2023

काठमाडौं । राष्ट्रिय किसान आयोगले यस वर्ष कृषकले रासायनिक मल नपाएकाले अविलम्ब मलको सहज व्यवस्थापन गर्न माग गरेको छ ।

आयोगद्वारा यहाँ बुधबार आयोजित छलफल कार्यक्रममा आयोगका अध्यक्ष प्रेमप्रसाद दङ्गालले हाल धानलगायत अन्नबालीमा मलको माग अत्यधिक बढेको भन्दै सहज आपूर्तिका लागि सरकारलाई संवेदनशील हुन आग्रह गरे । उनले मल व्यवस्थापनका लागि सरकारले विभिन्न मुलुकबाट खरिद प्रक्रिया मिलाएर आयात गर्नुपर्ने भएकाले ढिलासुस्ती नगर्न आग्रह गरे ।

स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)