अर्जेन्टिनाकाे गाेल, म्याक एलेस्टरले दिलाए सफलता
nepallive.com · Wed Nov 30 20:07:00 GMT 2022
काठमाडौं– एलिक्स म्याक एलिस्टरले अर्जेन्टिनालाई पहिलाे गाेलकाे अग्रता दिलाएका छन्। पहिलाे हाफमा लिओनल मेसी पेनाल्टीबाट गाेल गर्न असफल भएकाे अवस्थामा दाेस्राे हाफकाे खेल सुरु भएकाे एक मिनेटभित्रै एलिस्टरले गाेल गरे।
उनलाई माेलिनाले गाेलकाे माैका मिलाएका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)