मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विभाजनको बाध्यतामा पुगेर सत्तामा रमाउने बाहेक जनतामा सकारात्मक छाप छाड्न सकेन एकीकृत समाजवादीले

nepalghatana.com · Fri Aug 26 17:09:00 GMT 2022

नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकताबाट बनेको नेकपालाई सर्वोच्च अदालतले अवैधानिक भनिदिएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीका लागि त सहज बन्यो तर माधवकुमार नेपालका लागि भने अप्ठ्यारो यात्रा शुरु भयो ।

नेकपामा बहुमत सदस्य साथमा रहे पनि पुरानै अस्तित्वमा फर्किएको पार्टीमा कमजोर हैसियत बनेपछि नेपाल विभाजनको बाध्यतामा पुगेका थिए ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)