पर्यटन मन्त्रालयले भन्यो- ‘मन्त्रीको लोकप्रिय काममा अवरोध पुर्याउन गिरोह सक्रिय भयो’
news24nepal.tv · Wed Feb 16 01:04:02 GMT 2022
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्री प्रेमबहादुर आलेको बचाउ गरेको छ । मन्त्रालयले विज्ञप्ति जारी गर्दै पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेर मन्त्री आलेको बद्नाम गर्न खोजेको भन्दै ध्यानकर्षण भएको जनाएको छ ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ- ‘नेपाल बाहिर बस्दै आएका एक शुभेच्छुकले माननीय संस्कृती पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेज्यूसँग भएको पुरानो भिडियो संवाद तोडमोड गरी सार्वजनिक गरेको विषयमा हाम्रो ध्यानाकर्षण भएको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)