रियल बराबरीमा रोकिँदा रोमाञ्चक मोडमा ला लिगा उपाधि होड
nepallive.com · Mon May 10 00:19:00 GMT 2021
काठमाडौं –ला लिगाअन्तर्गत आइतबार रातिको खेलमा रियल मड्रिड पराजित भएको छ। उपाधिको दाबेदार टोली रियल सेभिल्लासँग घरेलु मैदानमै बराबरीमा रोकिएको हो।
पहिलो हाफमा १–० ले पछि परेको रियलले खेलमा फर्कँदै गरेको बराबरीसँगै ला लिगा उपाधि होड थप रोमाञ्चक मोडमा पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)