मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

एडुकेसन इन्टरनेसनलद्वारा विद्यालय कर्मचारी परिषद्को जारी आन्दोलनमा ऐक्यबद्धता

himalpress.com · Thu Jul 02 09:31:10 GMT 2026

काठमाडौँ- एडुकेसन इन्टरनेसनल (ईआई) एसिया प्रशान्त क्षेत्रीय कार्यालयले नेपाल विद्यालय कर्मचारी परिषद् (एनएसईसी) र नेपालभरका विद्यालय सहयोगी कर्मचारीहरूको आन्दोलनप्रति ऐक्यबद्धता जनाएको छ।

ईआई एसिया प्रशान्तका क्षेत्रीय निर्देशक आनन्द सिंहले परिषद्का अध्यक्ष गंगाराम तिवारीलाई पठाएको पत्रमार्फत विद्यालय कर्मचारीले उचित पारिश्रमिक, मर्यादित कार्य वातावरण, पेसागत मान्यता र अधिकार सुनिश्चित गर्न गरिरहेको संघर्षप्रति पूर्ण समर्थन व्यक्त गरेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)