निधिनिवासमा कांग्रेसका तीन नेताबीच छलफल
shilapatra.com · Thu Jul 02 09:31:23 GMT 2026

मध्यबानेश्वरस्थित नेता विमलेन्द्र निधिको निवासमा नेपाली कांग्रेसका तीन नेताबीच भेटवार्ता भइरहेको छ ।छलफलमा प्रकाशमान सिंह र डा शशांक कोइरालाबीच भेटवार्ता भएको हो ।
सचिवालयका अनुसार तीन नेताबीच पार्टीको पछिल्लो राजनीतिक अवस्था, समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)