मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

अख्तियारको निष्पक्षतामाथि  विशेष अदालतको प्रश्न

nayapatrikadaily.com · Sun Mar 26 00:40:00 GMT 2023

एउटै प्रकरणमा समान कसुर देखिएका कसैमाथि मुद्दा दायर, कसैलाई उन्मुक्ति

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्ने अनुसन्धान र अभियोजनमा समान कसुर देखिएका व्यक्तिमध्ये कसैलाई मुद्दा नै नचलाई उन्मुक्ति दिने गरेको भन्दै विशेष अदालतले बारम्बार प्रश्न उठाएको छ । गत पुस र माघमा मात्रै यस्ता चार मुद्दामा अख्तियारको ध्यानाकर्षण गराएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)