मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

‘उपभोक्ता समिति हुने हानथाप नै भष्टचार’

rajdhanidaily.com · Wed Mar 06 23:39:04 GMT 2024

कालिकोट । प्रतिनिधि सभा सदस्य महेन्द्रबहादुर शाहीले भष्टचार गर्नकै लागी योजनाको उपभोक्ता समितिमा हान थाप हुने गरेको बताएका छन् ।

कालिकोट जिल्लाको पाँचौ जिल्ला सभा उद्घाटन गर्दै कर्णाली प्रदेश सरकारका पुर्व मुख्यमन्त्री रमेत रहेका नेता शाहीले भष्टचार गर्नकै लागी उपपभोक्ता समितिमा बस्न हान थाप हुने गरेको बताए । अन्य क्षेत्रमा योजनाको उपभोक्ता समितिमा बस्ने मान्छेनै पाइदैन खोजेर राख्नु पर्छ तर, यहाँ समितीमा बस्नकै लागी पाटीको पावर लगाएर बस्ने गरिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (rajdhanidaily.com)