काठमाडौं–१० मा रास्वपाका प्रदीप विष्ट विजयी
baahrakhari.com · Fri Mar 06 18:00:36 GMT 2026

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १० मा राष्ट्रिय स्वतन्त्र पार्टी विजयी भएको छ । रास्वपाका प्रदीप विष्टले ३७ हजार ४६९ मत प्राप्त गर्दै विजयी भएका हुन् ।
निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका हिमाल कार्कीले आठ हजार १०० मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)