विप्लवप्रतिमाथिको प्रतिबन्धलाई हामीले त्यतिखेरै विरोध गरेका थियाैं : नारायणकाजी
thahakhabar.com
काठमाडाैं : प्रतिबन्धित नेकपा विप्लव समूहसँग सरकारले आज गरेको वार्ता र मन्त्रिपरिषद् बैठकले प्रतिबन्ध फुकुवा गरेको प्रति नारायणकाजी श्रेष्ठले शान्तिपूर्ण समाधान भनेका छन्।
तर नेकपा प्रचण्ड–माधव समूहका प्रवक्ता श्रेष्ठले उक्त पार्टीलाई अपराधी घोषणा र प्रतिबन्धको त्यतिखेर नै सार्वजनिक रुपमै विरोध गरेको र अहिलेको सहमतिमार्फत यो सच्चिएको उल्लेख गरेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)