राति पौने १२ को अपडेट: रास्वपा ७ स्थानमा विजयी
lokaantar.com

प्रतिनिधि सभा निर्वाचन २०८२ को मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सात स्थानमा जित हासिल गरेको छ। यसैगरी अन्य १०६ स्थानमा अग्रता रहेको छ ।
राति पौने १२ बजेको पछिल्लो अपडेटअनुसार कास्की निर्वाचन क्षेत्र नं. ३ बाट रास्वपाकी बिना गुरुङ ३७ हजार ७ सय ५० मतका साथ विजयी भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)