सुनसरीमा १ मा हर्क साम्पाङ तेब्बर मतले पछि
setopati.com · Fri Mar 06 18:05:00 GMT 2026

सुनसरी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी गोमा तामाङ (सरिन) ले श्रमसंस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङलाई तेब्बर मतले पछि पारेकी छन्।
तामाङले १७५५ मत ल्याएकी छन् भने साम्पाङले ५७३ पाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)