मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मधेशमा रास्वपाको अग्रता: ३२ मध्ये २९ सिटमा रास्वपा अगाडि

nagariknews.nagariknetwork.com · Fri Mar 06 18:12:51 GMT 2026

प्रतिनिधि सभा सदस्यको निर्वाचनको अहिलेसम्मको मत परिणाम अनुसार मधेश प्रदेशका ८ वटै जिल्लाका ३२ निर्वाचन क्षेत्रमध्ये राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले २९ सिटमा अग्रता कायम गरेको छ।

मधेश प्रदेशका ३२ सिटमध्ये रास्वपा सिरहा, महोत्तरी, सर्लाही, बारा र पर्साका सबै क्षेत्रमा अगाडि देखिएको छ। सप्तरी, धनुषा र रौतहटको एक-एक क्षेत्रबाहेक यी जिल्लाका बाँकी तीन-तीन क्षेत्रमा पनि रास्वपा अगाडि छ।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)