२० हजार मतगणना बाँकी हुँदै हेभिवेटलाई पाखा लगाए रास्वपा उम्मेदवारले, पत्रकार राजवंशीको जित सुनिश्चित
nepalpress.com · Fri Mar 06 18:11:03 GMT 2026

विराटनगर । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सन्तोष राजवंशीको मोरङ क्षेत्र नम्बर ४ मा जित निश्चित भएको छ ।
गणना हुन २० हजार मत बाँकी रहँदै राजवंशीको जित सुनिश्चित भएको हो । उनले पूर्वमन्त्री अमनलाल मोदी र नेपाली कांगेसका महामन्त्री गुरुराज घिमिरेलाई तेब्बर मतले मतले पछाडि पारका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)