खोटाङमा माटाेकै अग्रता
kendrabindu.com · Fri Mar 06 18:16:05 GMT 2026

खोटाङ । आगामी निर्वाचनको मतपरिणाम आउने क्रमसँगै खोटाङ जिल्लामा चुनावी उत्साह थपिएको छ । पछिल्लो प्राप्त विवरण अनुसार, श्रम संस्कृति पार्टीका उम्मेदवार आरेन राईले आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि पार्दै अग्रता कायम गरेका छन् ।
हलो चुनाव चिन्ह लिएर मैदानमा उत्रिनुभएका आरेन राईले हालसम्म २,३७८ मत प्राप्त गरेका छन् । उनलाई पछ्याइरहेका नेपाली कांग्रेसका वीरकाजी राईले १,४२५ मत ल्याएका छन् । दुई उम्मेदवारबीचको मतान्तर ९५३ रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)