नेकपाले जित्यो २ क्षेत्र, ९ वटामा लिइरहेको छ अग्रता
setopati.com · Fri Mar 06 18:19:00 GMT 2026

रूकुमपूर्वमा नेकपा अध्यक्ष पुष्पकमल दाहाल विजयी भएका छन्। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्र बहादुर शाही कालिकोटबाट विजयी भएका छन्।
नेकपाले अग्रता लिइरहेका बाग्मती प्रदेशका ३, लुम्बिनी प्रदेशका २, कर्णालीका ३ र सुदुर पश्चिमका १ क्षेत्र छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)