मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उज्यालो नेपाल निर्माणको यात्रामा थप सक्रिय रहनेछु : अध्यक्ष घिसिङ

nagariknews.nagariknetwork.com · Fri Mar 06 18:19:53 GMT 2026

उज्यालो नेपाल पार्टी (उनेपा) का अध्यक्ष कुलमान घिसिङले प्रतिनिधिसभा सदस्य निर्वाचनको परिणामले आगामी दिनमा अझ जिम्मेवार र सक्रिय भएर देश र जनताको सेवामा लाग्न प्रेरणा दिएको बताएका छन्।

काठमाडौँ क्षेत्र नं. ३ बाट पराजित भएपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै अध्यक्ष घिसिङले विजयी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजुनाथ पाण्डेलाई बधाई दिँदै आफूलाई मत दिने मतदाताहरूलाई आभार व्यक्त गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)