विजयकुमर गच्छदारलाई पछि पार्दै सुनसरी–३ मा रास्वपाका अशोक चौधरीको अग्रता
lokaantar.com

सुनसरी निर्वाचन क्षेत्र नम्बर ३ मा जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका अशोक चौधरी अग्रस्थानमा छन् ।
हालसम्मको मतपरिणाम अनुसार चौधरीले १० हजार ३ सय ३६ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका विजय गच्छदारले ५ हजार ४ सय ३६ मत पाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)