रुपन्देहीका पाँचवटै क्षेत्रमा रास्वपाको अग्रता
shilapatra.com · Fri Mar 06 18:24:18 GMT 2026

पाँचवटा निर्वाचन क्षेत्र रहेको रुपन्देहीका सबै क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले अग्रता लिएका छन् । क्षेत्र नम्बर १ मा सुनिल लम्साल १४ हजार ८३२ मत ल्याएर अग्रस्थानमा रहेका छन् भने उनलाई राप्रपाका प्रज्जवल बोहराले ४ हजार ४१४ मत ल्याएर पछ्याइरहेका छन् ।
यस्तै क्षैत्र नम्बर २ मा रास्वपाका सुलभ खरेलले ३२ हजार १८८ मत ल्याउँदा एमालेका विष्णु पौडेलले जम्मा ६ हजार ८४९ मत पाएका छन् । क्षेत्र नम्बर ३ मा डा.लेखजंग थापाले २६ हजार २७३ मतका साथ अग्र स्थानमा रहेका छन् भने उनललाई नेपाली कांगेसका सुशील गुरुङले ३ हजार ७९४ मत ल्याएर पछ्याइरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)