मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

पाल्पा–१ मा १८ मतले कांग्रेसका राना अगाडि

baahrakhari.com · Fri Mar 06 18:27:39 GMT 2026

काठमाडौं । पाल्पा–१ मा नेपाली कांग्रेस र नेकपा एमालेका उमेदवारबीच प्रतिस्पर्धा भएको छ । जारी मतगणनाअनुसार नेपाली कांग्रेसका सन्दीप रानाले ६ हजार ९७३ मत ल्याइ अग्रता लिएका छन् । नेकपा एमालेका नारायणप्रसाद आचार्यले ६ हजार ९५५ मत प्राप्त गरेका छन् । सन्दीप नारायणभन्दा १८ मतले अगाडि छन् ।

रास्वपाका विमल पन्तले चार हजार ६४६ मत ल्याएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)