मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

जनताले काम गर्नका लागि म्यान्डेट दिएका हुन्, विजय जुलुस निकाल्न होइन : डीपी आर्याल

shilapatra.com · Fri Mar 06 18:27:44 GMT 2026

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले आफ्ना जितपछि उम्मेदवारलाई कुनै पनि प्रकारको विजय उत्सव नमनाउन आग्रह गरेका छन् । उनले भिडियो सन्देशमार्फत विजयी भएका वा हुने क्रममा रहेका उम्मेदवारलाई अबिर जात्रा, र्‍याली र फूलमाला जस्ता तामझाम नगर्न आग्रह गरेका हुन् ।

अर्याल पार्टीको संघीय निर्वाचन सम्पादन समितिका संयोजकसमेत रहेका छन् । ‘जनताले हामीलाई काम गर्नका लागि म्यान्डेट दिएका हुन्, र्‍याली निकाल्न होइन,’ अर्यालले भने ।

स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)