बंगलादेशमा एड्सका कारण एक वर्षमा २६६ जनाको मृत्यु
farakdhar.com · Thu Dec 28 17:11:47 GMT 2023
बंगलादेशमा सन् २०२३ मा एचआइभी–एड्स संक्रमणका कारण कुल २६६ जनाको मृत्यु भएको छ । यो संख्या बंगलादेशमा सन् १९८९ मा पहिलोपटक एड्स संक्रमित फेला परेयताको सबैभन्दा बढी हो।
यसैबीच, बंगलादेशको स्वास्थ्य सेवा महानिर्देशनालयको राष्ट्रिय क्षयरोग, कुष्ठरोग तथा एड्स नियन्त्रण कार्यक्रमले बुधबार पत्रकार सम्मेलन आयोजना गरी यस वर्षको डिसेम्बर २७ सम्म एड्सबाट १ हजार २७६ संक्रमितहरू रेकर्ड गरिएको बताएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)