गोरखा–१ मा शनिबार मात्रै मतगणना हुने
baahrakhari.com · Fri Mar 06 18:29:02 GMT 2026

गोरखा । गोरखा–१ को मतगणना शनिबार मात्र हुने भएको छ । सबै मतपेटिका संकलन नहुँदा मतगणना सुरु हुन नसकेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
विशेष गरी उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका मतदान केन्द्रबाट मतपेटिका आउन बाँकी रहेको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)