मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

२७२५ को पीसीआर गर्दा २१८ मा संक्रमण पुष्टि

kalakarmi.com · Mon Dec 20 10:35:24 GMT 2021

काठमाडौं– पछिल्लो २४ घण्टामा कोरोना भाइरसका २ सय २० जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार यो अवधिमा २७२५ जनाको पीसीआर गर्दा २१८ मा संक्रमण पुष्टि भएको छ भने १४१६ जनाको एन्टीजेन परीक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)