मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

यी स्थानमा थप वर्षाको सम्भावना, सावधानी आवश्यक

barnanmedia.com · Wed Sep 02 22:53:45 GMT 2026

मौसम पूर्वानुमान महाशाखाले आज (बुधबार) राति ९:२५ बजे जनाएअनुसार हाल रसुवा, सिन्धुपाल्चोक, धादिङ, गोरखा, चितवन र लमजुङलगायत जिल्लामा मध्यमसम्म वर्षा भइरहेको छ।

पछिल्लो ३ घण्टामा सबैभन्दा धेरै वर्षा सिन्धुपाल्चोकको भोताङमा ३६ मिलिमिटर भएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)