मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सोलुखुम्बुमा कांग्रेसका कार्कीको अग्रता

kendrabindu.com · Fri Mar 06 18:35:14 GMT 2026

सोलुखुम्बु । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत सोलुखुम्बुमा जारी मतगणनामा नेपाली कांग्रेसका प्रकाशसिंह कार्कीले सुरुआती अग्रता लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार कार्कीले ५५० मत प्राप्त गरेका छन् ।

सो क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका असिम राईले ५५० मत प्राप्त गरेका छन् । साथै नेकपा (एमाले)का कल्पना राईले ३२६ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का ऋषिधन कुलुङराईले २३८ गरेकाे जनाइएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)