रास्वपा सांसद यादवले भने- सरकार कुम्भकर्ण निन्द्रामा छ, घण्टी बजाएर जगाउनुपर्छ
setopati.com · Thu Jul 02 09:32:00 GMT 2026

सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद पुरूषोत्तम यादवले देशका युवा लागुऔषधको दलदलमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा रहेको बताएका छन्।
प्रतिनिधि सभाको आजको शून्य समयमा बोल्दै यादवले भने, ‘देशका युवा लागुऔषधको दलदलीमा डुब्दा पनि सरकार कुम्भकर्ण निन्द्रामा छ। आज सरकारलाई घन्टी बजाएरै जगाउने बेला आएको छ।’
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)