मेस्सी-रोनाल्डोको प्रतिस्पर्धामा नाइकी र एडिडासको अर्बौं डलरको ‘अदृश्य युद्ध’ !
clickmandu.com · Thu Jul 02 09:35:22 GMT 2026
काठमाडौं । क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीको फुटबल मैदानको प्रतिद्वन्द्वीता जति रोचक छ उनीहरूले प्रतिनिधित्व गर्ने ‘ब्राण्ड’ बीचको युद्ध पनि उत्तिकै सनसनीपूर्ण छ ।
फुटबल केवल दुई खेलाडीको कथा मात्र होइन, यो विश्वका दुई ठूला स्पोर्ट्सवेयर जायन्ट नाइकी र एडिडास बीचको ‘अर्बौं डलरको लडाइँ’ पनि हो भन्दा फरक पर्दैन ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)