सरकारी प्रणालीमा कमजोरी देखाउने ह्याकरलाई सम्मान गर्न नेपालमा पहिलो पटक ‘हल अफ फेम’ सुरु
techpana.com · Thu Jul 02 09:32:35 GMT 2026

काठमाडौं । सरकारले डिजिटल प्रणालीको सुरक्षालाई व्यवस्थित बनाउने उद्देश्यले पहिलो पटक सुरक्षा कमजोरी (भल्नरेबिलिटी) पत्ता लगाउने साइबर सुरक्षा अनुसन्धानकर्तालाई सम्मान गर्न ‘ हल अफ फेम ’ को सुरुवात गरेको छ ।
सरकारले ल्याउने तयारी गरेको ‘ह्वाट्सएप’ जस्तै भनिएको मेसेजिङ प्लेटफर्म मा विभिन्न सुरक्षा कमजोरी फेला परेपछि कमजोरीलाई जिम्मेवारीपूर्वक उजागर गर्नेलाई प्रोत्साहन गर्न यो पहल अघि बढाइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)